काठमाडौं,५ साउन । धादिङको टिपर चालकहरुले आन्दोलन सुरु गरेका छन । धादिङबाट उपत्यका लगाएतको ठाउमा निर्माण सामाग्री ढुवानी गर्ने टिपर चालकहरुले आफुहरुलाइ ट्राफिक , प्रशासन लगाएतले गर्ने व्यबहार र गाडी चलाउदा अन्य ब्यक्तिहरुबाट हुने दुव्र्यवहारका साथै अहिले नेपाल सरकारबाट उपत्यकामा राती मात्र टिपर चलाउन दिएको ...