लहान, ४ साउन । सिरहा सुखिपुर नगरपालिका ४ को मा स्थानीय उमेश मोचीले बिहे गरेर घर ल्याएकै दिन दुलहीले बच्चा जन्माइन्। यो घटना अहिले चर्चाको विषय बनेको छ। उमेशले बरियारपटी गाउँपालिका ३ शिवनगरकी शोभा रामसँग जन्ती लगेर धुमधामका साथ विवाह गरेका हुन्। तर, उनले विवाहको ...