ओखलढुंगा, ४ साउन । मोलुङ गाउँपालिका ७ मा जंगली च्याउ खाँदा एक महिलाको ज्यान गएको छ । जंगली च्याउ खाएर मोलुङ ७, पात्लेकी ३८ वर्षीया निम्टी शेर्पाको ज्यान गएको हो । वडा अध्यक्ष हेम सुनुवारका अनुसार जंगलबाट ल्याएको च्याउ खाएर विहीबार साँझ सुतेकी शेर्पाको सुतेकै ठाउँमा ...