बनेपा, २४ असार । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले पुरातात्विक महत्वका पुराना मठमन्दिरको संरक्षणमा लाग्नुपर्ने बताउनुभएको छ । उग्रचण्डी नाला समाज काठमाडौँले यहाँ आयोजना गरेकोे उग्रचण्डी भगवती मन्दिरलाई सोलार बत्ती तथा सिसी क्यामेरा हस्तान्तरण कार्यक्रममा उहाँले नालामा रहेको उग्रचण्डी भगवतीको मन्दिर ४०० वर्ष ...