विराटनगर, ७ असार । सरकारले पर्यटनका लागि वन क्षेत्रलाई महत्व दिएसँगै मोरङ जिल्लामा रहेका सामुुदायिक वनहरु पर्यटकीय स्थलको रुपमा विकास हुन थालेको छ । जिल्ला वन कार्यालय, स्थानीय निकाय र सामुदायिक वन समितिहरुले वनभित्र रहेका सिमसार, ताल तथा पोखरीहरुलाई विस्तार एंव व्यवस्थित गर्न लगानी गर्न थालेका ...