काठमाडौं, १ असार । कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर १० गगनी गाउँमा बालक अपहरणको प्रयास गर्ने एकजना पक्राउ परेका छन् । विहीबार राति १ बजेतिर घरमै सुतिरहेका रामअवतार पासीका २ वर्षका छोरालाई अपहरण गर्न खोज्ने व्यक्तिलाई गाउँलेले पक्राउ गरि प्रहरीलाई बुझाएका हुन् । पक्राउ परेका ...