काठमाडौं, २५ जेठ । मनोहर माध्यमिक विद्यालय गोँगबुमा अध्ययनरत विद्यार्थीले रिमोट कन्ट्रोलबाट चल्ने नमूना हवाइजहाज उडाएर प्रदर्शन गरेका छन् । सोही विद्यालयका कक्षा १० का सञ्जीव विश्वकर्मा, सविन तामाङ र आदित्य घिमिरेले बनाएको नमूना हवाइजहाज आज टोखास्थित भूतखेल चौरमा उडाइयो । राष्ट्रिय विज्ञान प्रदर्शनीमा ४० हजारबाट ...