काठमाडौँ, २२ जेठ। प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिका मुद्दालाई अगाडि बढाउन सरकारले संविधान संशोधनदेखि लिएर पूरक बजेटसम्म ल्याउने बताउनुभएको छ । प्रधानमन्त्रीको अध्यक्षतामा सोमवार साँझ राष्ट्रिय योजना आयोगमा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले “समृद्ध नेपाल र सुखी नेपाली” सरकारको ...