काठमाडौं, ९ जेठ । यसवर्षको उत्तम शान्ति पुरस्कार पूर्व शिक्षामन्त्री एवं साहित्यकार दीनानाथ शर्मालाई प्रदान गरिने भएको छ । उत्तम कुँवर स्मारक पुरस्कार सम्मान गुठी २०४४ ले हरेक वर्ष प्रदान गर्ने उत्तम शान्ति पुरस्कार यस वर्ष दीनानाथ शर्मालाई प्रदान गर्न लागेको हो । राष्ट्रियसभाका सदस्य ...