ललितपुर, ११ कात्तिक । ललितपुरको खोकना शुद्ध तोरीको तेल र ताइचिन चिउराले प्रख्यात छ । यहाँका सुन्दर गैरी खेत र हराभरा फाँटहरु त्यसैका लागि बनेका हुन् झै लाग्छ । विगतका वर्षभन्दा उत्पादनमा केही ह्रास आएपनि यहाँको विशेषता अझै हटिसकेको छैन । सुन्दर फाँट र उर्वरभूमि क्रमशः ...