काठमाडौं, २७ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका कारण शुक्रबार र शनिबार काठमाडौंमा यातायात प्रभावित हुने भएको छ । नेपाल भ्रमणका लागि प्रधानमन्त्री मोदी शुक्रबार (भोली) बिहान भारतबाट सिधै जनकपुर आउने भएका छन् । त्यहाँ नागरिक अभिनन्दन लगायतका कार्यक्रम सकिएसँगै मोदी हेलिकप्टर मार्फत ...