गुल्मी, २३ चैत । जिल्ला प्रसासन कार्यालय गुल्मी अगाडी केहिदिन देखि जम्बो टोलीले खुलेआमा जुवा खेलाउँदा पनि सिडियो साप रमिते बनेर बसेका छन् । तेस्रो गुल्मी महोत्सव शुरु भएसंगै जिल्ला प्रसासन कार्यालय अगाडी गैर कानुनी हाउजि, बिङ्गो, तम्बोला खेल भैरहेको छ । तर प्रमुख जिल्ला अधिकारी ...