काठमाडौं, १८ चैत । सडक रुट इजाजतमा व्यवसायीको एकाधिकार (सिण्डिकेट)तोड्ने गरी सरकारले नयाँ निर्देशिका जारी गरेको छ । सरकारले यातायात व्यवस्थापन कार्यविधि निर्देशका २०६० संशेधन गरी अब रुट इजाजतका लागि अनिवार्य रुपमा कम्पनी दर्ता गर्नुपर्ने प्रावधान लागू गरेको छ। यस अघि यातातायात समितिको आधारमा रुट ...