काठमाडौं, १८ असोज । गोरखा जिल्लाको बारपाक सुलिकोट सबै भन्दा पहिलो र छिटो पुननिर्माणको काम सकेर प्रमाण पत्र बितरण गर्ने गाउँपालीका बनेको छ । बारपाक सुलिकोट गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरेर घर सम्पन्नताको प्रमाण पत्र वितरण गरेको हो । सुलिकोट वडा न ४ शौरपानीमा भएको ...