चितवन ,१८ असोज । चितवनको भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले महानगरलाई फोहोरमैला व्यवस्थापनमा नमूना सहर बनाउने प्रतिबद्धता जनाएकी छन् । भरतपुर महानगरपालिकाले गैंडाकोटमा गरेको सहरीकरण, जलवायु परिवर्तन र अनुसन्धानसम्बन्धी एक दिवसीय समीक्षा गोष्ठीमा महानगर प्रमुख दाहालले ‘स्मार्ट सिटी’को अवधारणालाई साकार पार्न फोहोर मैलाको दीर्घकालीन व्यवस्थापन ...