काठमाडौं, २३ फागुन । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठका विषयमा खोजी गर्दै एक टोली भारतको नयाँ दिल्लीतिर लागेको छ । वृत्तचित्र ‘तीन लाल’मा समेटिने पुष्पलालका विषयमा निर्देशक श्रीहरि श्रेष्ठको नेतृत्वमा भारतका सम्बन्धित ठाउँमा छायांकन हुनेछ । यो वृत्तचित्रमा पुष्पलालसहित कृष्णलाल अधिकारी, गंगालाल श्रेष्ठ ...