हेटौँडा, १७ माघ । प्रदेश नं ३ को प्रदेशसभाको प्रथम अधिवेशन भोलि बिहीबार दिनको १ बजेबाट हेटौँडाको सभागृहमा शुरु हुने भएको छ । उक्त सभागृह अधिवेशनका लागि तयारी अन्तिम चरणमा पुगिसकेको प्रदेशसभा सचिवालयका अधिकृत विनोद पौडेलले जानकारी दिनुभयो । अहिले उक्त सभागृहमा कुर्सी सजावट, माइक ...