चितवन , २३ असोज । चार्डपर्व नजिकए संगै जिल्ला प्रशासन कार्यालय चितवनले बजार अनुगमनलाई तिव्रता दिएको छ । चाडपर्वको समयमा बजारमा हुने मनोमानीलाई कम गर्न प्रशासनले गीतानगर बजारका विभिन्न किराना पसलहरूमा अनुगमन गरेको हो । अनुगमनका क्रममा सोमबार १७ किलो अखाद्य घ्यू नष्ट गरेकोजिल्ला प्रशासन कार्यालय ...