काठमाडौं,३१ असोज । यस वर्षको दशैमा देशभरको मौसम सफा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशभर यस वर्षको दशैंमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । मनसुन सक्रिय गराउने वायु मुलुकबाट बाहिरिसकेकाले देशभरको मौसम सफा हुने महाशाखाले जनाएको छ । ...