काठमाडौँ, १७ माघ । उपराष्ट्रपति नन्दबहादुर पुनले स्वास्थ्यको पहुँच नपुगेका निम्न वर्गका जनतामाझ स्वास्थ्य सेवा पु-याउन सरकारको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभएको छ । शहीद स्मारक जनस्वास्थ्य कलेजको नवौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित एक कार्यक्रममा उहाँले कालीकोट र जाजरकोटमा फैलिएको महामारीबारे चर्चा गर्दै गुणस्तरीय स्वास्थ्य सेवाको ...