काठमाडौं, १७ माघ । प्रधानन्यायाधिश गोपालप्रसाद पराजुलीले कसैलाई गाली गलौज र निकृष्ट शब्द प्रयोग गर्दैमा समाज परिवर्तन नहुने बताउनुभएको छ । बुधबार काठमाडौमा अपराध संहिता र देवानी संहिता प्रशिक्षणमा प्रधानन्यायाधिश पराजुलीले यस्तो बताउनुभएको हो । उहाले कसैलाई होच्याएर नबोल्न पनि आग्रह गर्नुभयो । विकृति र ...