जनकपुरधाम, ३० असोज । मिथिलाञ्चलका दुर्गा मन्दिरमा आज दुर्गाको प्रतिमामा आँखाको नानी थपिने विधि रहेको छ । मिथिलाञ्चलमा निजी र सामूहिक रूपमा दुर्गापूजा गरिने चलन छ । सामूहिक पूजाअर्चना गर्दा आश्विन शुक्लपक्ष प्रतिपदाका दिन प्रतिमाको स्थापना गरिन्छ । प्रतिमाको स्थापना गरिँदा आँखा बनाइएको हुँदैन । आँखा ...