काठमाडौं, २४ फागुन । जिम्बाबेमा जारी आइसिसी एकदिवसीय विश्वकप अन्र्तगत आफ्नो दोस्रो खेलमा नेपाल स्कटल्यान्डसंग ४ विकेटले पराजित भएको छ । बिहीबार जिम्बावेको बुलावायो मैदानमा भएको खेलमा नेपाललाई स्कटल्यान्डले ४ विकेटले पराजित गरेको हो। यसअघि नेपाल पहिलो खेलमा जिम्बावेसँग १ सय १६ रनले पराजित भएको ...