काठमाडौँ, १८ फागुन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव विरुद्ध प्रहरीले वारेन्ट जारी गरेको सार्वजनिक भएपछि पार्टीले कडा प्रतिक्रिया दिएको छ । विप्लवको पार्टीले विज्ञप्ति सार्वजनिक गर्दै प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहाल विरुद्ध नै पक्राउ पुर्जी जारी गर्ने चेतावनी दिएको ...