काठमाडौं २७ माघ । निर्वाचन आयोगले शुक्रबार सांझ प्रतिनिधिसभाको समानुपातिकको सिट बाँडफाँट गरेर तीन दिनभित्र बन्द सूचीबाट नाम चयन गरेर पठाउन पाँच वटा राष्ट्रिय मान्यता प्राप्त दललाई पत्र पठाएको छ। समानुपातिकका ३ प्रतिशत मत कटाएका एमाले, कांग्रेस, माओवादी केन्द्र, राजपा र फोरमलाई आयोगले तीनदिन भित्र ...