काठमाडौं, २२ माघ । संयुक्त राष्ट्रसंघीय बिशेष दूत फिलिपे गोन्जालेज मोरालेसले वैदेशिक रोजगारमा जाने कामदारसँग शुल्क लिने र शोषण गर्नेमाथि शून्य सहनशिलताको नीति लिनुपर्ने बताउनुभएको छ । वैदेशिक रोजगारमा जाने नेपाली कामदारको मानव अधिकारको पक्षमा नेपालले चालेका कदमको अध्ययन गर्न आएका बिशेष दूत मोरालेसले सोमबार ...