काठमाडौं,२६ भाद्र । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको युवा संगठन नेपाल तरुण दलले रुकुमका आफ्ना कार्यकर्ता रोहित पुनको हत्यारालाई तत्काल पक्राउ गरी कार्वाही गर्न सरकारसँग माग गरेको छ । नेपाल तरुण दल, जिल्ला कार्य समिति, काठमाडौंले रुकुमस्थित लिवाङ नगर समितिका अध्यक्ष समेत रहेका आफ्ना कार्यकर्ता ...