डोटी, २ फागुन । डोटी जिल्लाको जोरायल गाउँपालिका–४ घाड भन्ने गाउँका ‘हिरे’ भनेर चिनिने ४८ वर्षीय खड्कबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ । उनले १५ वर्षीया एक किशोरीलाई जबर्जस्ती करणी गर्न खोजेकोे आरोपमा प्रहरीले पक्राउ गरेको हो । घरमा एक्लै भएको मौका छोपी सोमबार राति ...