काठमाडौ,२८ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता हरिबोल गजुरेलले नेकपा अध्यक्षदयबीच श्रीमान श्रीमती जस्तो सामान्य झगडा भएको बताएका छन । भेनेनजुएला, सरकार तथा संगठन संचालनका विषय पार्टीमा एकमत भएकोले अन्यले यस्लाई अतिरञ्जीत बनाएको बताए । पाँचथरको सदरमुकाम फिदिम बजारमा आज पत्रकार सम्मेलनमा गजुरेलले अकल्पनीय ...