काठमाडौं, १७ असार । फ्रिडम फ्रम फियर’ अवार्डबाट सम्मानित उर्मिला चौधरीले ११ वर्षका उमेरबाट कमलरी जीवनमा भोग्नुपरेको हिंसा, दमन, विभेददेखि दासतामुक्ति आन्दोलनमा खेलेको भूमिकाबारे आफ्ना अनुभव, भोगाइ, सिकाइबारे आज प्रस्तुति दिएकी छिन । विवेकशील साझा पार्टीले आजदेखि सो शृङ्खला सञ्चालनमा ल्याएको पार्टीको सामाजिक न्याय तथा ...