पोखरा, २१ वैशाख । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्की शाखाद्वारा स्थापना गर्न लागिएको ‘फोनिज पत्रकारिता पुरस्कार’ अक्षयकोषका लागि समाजसेवी दुर्गा गुरुङ ‘मिलन’ले ५० हजार रुपैयाँ नगद सहयोग गर्नुभएको छ । बिहीबार मिलन फाउण्डेशन नेपालका संरक्षक एवं मिलन डी.जी. इन्टरनेशनल प्रा.लि.का अध्यक्ष समेत रहनुभएका ...