दाङ,१२ पुस । सातामा ३ पटक विमान सेवा सञ्चालन हुँदै आएको दाङको टरिगाउँ विमानस्थलमा विहीबार देखी दैनिक हवाई सेवा सञ्चालन भएको छ । तुलसीपुर उपमहानगरपालिकाको संयोजनमा नेपाल वायुसेवा निगमको जहाजले विमान सेवा सञ्चालन गर्दै आएको थियो । दैनिक हवाई सेवा सञ्चालन हुनुले हामीहरु निकै उत्साहित ...