बिर्तामोड, ११ पुस । झापाको बिर्तामोड–१ स्थित वीरता जेसीज देशभरका शाखाहरु मध्ये सर्वोत्कृष्ट शाखा पुरस्कारबाट पुरस्कृत भएको छ । सन् २०१८ मा वीरता जेसीजले युवाको व्यक्तित्व, नेतृत्व विकास तथा समुदाय र अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याइएको योगदानको मूल्यांकन गरी नेपाल जेसीजले सर्वोत्कृष्ट शाखा घोषणा गरेको हो । ...