Accuracy, Balance & Credibility - JOURNALISM
पर्सा, ११ पुस । वीरगन्ज पोखरिया सडक खण्डको गर्दौलमा टिपरले ठक्कर दिँदा आज एक महिलाको मृत्यु भएको छ । ना ६ ख ७२८२ नं को टिपरले ठक्कर दिँदा पोखरिया नगरपालिका–७ निवासी सविना खातुनको मृत्यु भएको हो । ना २ ह ३४७३ नं को ट्याम्पुबाट सडकमा ...