काठमाडौं, १० पुस । राजधानीको विजुलीबजार पुल नजिक रहेको विद्युत पोलमा आगलागी भएको छ । अव्यवस्थित रुपमा टाँगिएको तारमा करेन्ट सर्ट भएर आगलागी भएको हो । आगलागीका कारण केहीबेर सो क्षेत्रको यातायात प्रभावित हुनुका साथै विद्युत आपूर्ती समेत बन्द भएको थियो। राजधानीमा यत्रतत्र टाँगिएका अव्यवस्थित ...