काठमाडौं,९ पुस । शुक्रबार दाङको तुलसीपुर उपमहानगरपालिका–३ राम्रीमा भएको दुर्घटनाका घाइतेको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । दुर्घटनामा घाइतेमध्ये १२ जनालाई शनिवार यहाँ ल्याइएको थियो । उनीहरुमध्ये पनि छ जना फर्किएको र छ जनाको उपचार भइरहेको प्रदेश–५ का मुख्यमन्त्री शङ्कर पोखरेलका प्रमुख स्वकीय ...