डडेल्धुरा, २१ फागुन । जिल्लाका विभिन्न स्थानमा खानेपानीका लागि प्राचीनकालीन, धार्मिक तथा ऐतिहासिक कुवाको सरंक्षणमा स्थानीय तहका जनप्रतिनिधि लागिपरेका छन् । सुक्खा मौसमको शुरुवात्सँगै जिल्लाका विभिन्न स्थानमा पानीका मूल सुक्ने समस्या बढ्दै गएकाबेला स्थानीय जनप्रतिनिधि भने कुवाको संरक्षण र संवद्र्धनमा जुटेका हुन् । अजयमेरु गाउँपालिका– ...