काठमाडौं, ११ चैत । कर्णली प्रदेशमा मंगलबारदेखि सरकारी कार्यालयमा फेसबुक चलाउन प्रतिबन्द लाग्ने भएको छ । अफिसको काममाभन्दा फेसबुकमा कर्मचारी व्यस्त हुन थालेपछि प्रदेश सरकारले फेसबुकमा प्रतिबन्ध लगाउन लागेको हो। यसका लागि सरकारले गृहकार्य सुरू गरेको छ। पहिलो चरणमा प्रदेश सरकारका सबै मन्त्रालयमा मंगलबारदेखि फेसबुक चलाउन ...