काठमाडौं, १२ चैत । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले विविध विषयहरुको निर्णय गरेको छ । सरकारले संघीय संरचनाअनुसार कुटनीतिक राहदानी दिने व्यवस्था देखि राष्ट्रपतिको सम्बोधनको कार्यक्रम पनि तय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संरचनाअनुसार प्रदेश सरकार, प्रदेशसभा र जिल्ला समन्वय समितिका संयोजकसम्मलाई कूटनीतिक ...