काठमाडौँ, १८ फागुन । प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदले आठ वटा भाषा सपथका लागि रोजेका छन् । संसद सचिवालयमा निवेदन परे अनुसार मैथिली , हिन्दी, बज्जिका, नेवारी, मगर, भोजपुरी, थारु, तामाङ, र उर्दु भाषामा सपथ लिनको लागि सांसदले निवेदन दिएका छन्। संघीय समाजवादी फोरम नेपालका ...