काठमाडौं, ४ चैत । निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्धको अदालतको अपहेलना मुद्दाको सुनुवाईको लागि पेशी तोकिएको छ । कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको इजलासले मुद्धाको सुनुवाई गर्ने भएको छ ।पराजुलीविरुद्ध मनोजकुमार अधिकारीले फागुन २५ गते मुद्दा दायर गरेका थिए। अधिकारीले निर्वतमान प्रधानन्यायधीशको कार्यसम्पादनले अदालतको अपहेलना भएको ...