इलाम, २४ फागुन । इलामको चियाबारी एफएममा कार्यरत दुईजना कर्मचारीलाई गएराति अज्ञात समूहले कुटपिट गरेका छन् । बुधबार राति करिब १० बजे रेडियो बन्द गरेर कोठातर्फ जाँदै गर्दा प्राविधिक प्रकाश न्यौपाने र बजार व्यवस्थापक कृष्ण पाठकलाई अज्ञात समूहले आक्रमण गरेको हो । कुटपिटमा परी कृष्ण पाठक ...