काठमाडौं ८ माघ । नेपाल राष्ट्र बैंकले तीन वाणिज्य बैंकलाई कारबाही गरेको छ। प्रभु बैंक, हिमालय बैंक र एनआइसी एसिया बैंक राष्ट्र बैंकको कारबाहीमा परेका हुन्। एनआइसी एसिया बैंकले आफ्ना सञ्चालकका परिवार तथा उनीहरू सम्बद्ध संस्थालाई निर्धारित दरभन्दा धेरै ब्याज प्रदान गरेको, मुद्दती निक्षेप खाता ...