काठमाडौं ३० असोज । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटीले एक सय १२ केन्द्रीय सदस्यको कार्यविभाजन तोकेको छ। प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलले मंगलबार प्रदेश, जिल्ला, सदन, विभाग, जबसरमोर्चाहरूमा नेताहरूको कार्य विभाजन तोकेका हुन्। इन्चार्ज पोखरेलको नेतृत्वमा प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरूको तीन सदस्य कार्यालय पनि गठन ...