काठमाडौं १० असोज । सहारा चितवन सहकारीबाट गोर्खा मिडियामा गएको ७४ करोड रुपैयाँको हिसाबकिताब प्रहरीले प्राप्त गर्न नसकेको खुलेको छ। चितवनको भरतपुर महानगरपलिका ३ स्थित केन्द्रीय कार्यालय रहेको सहारा चितवन बहुउदेश्यीय सहकारी संस्थाको बचत अपचलनमा जीबी भन्ने गितेन्द्रबाबु राईसहित १७ जनाविरुद्ध मुद्दा दायर भएको छ। ...