काठमाडौं १० असोज । संयुक्त राज्य अमेरिकाको जन कूटनीतिका कार्यवाहक उपमन्त्री ली साटरफिल्ड तथा दक्षिण एवं मध्य एसियाली मामिलाका सहायक मन्त्री डोनाल्ड लुले बिहीबार दक्षिण एसियाली युवा नेता अभियानको शुभारम्भ गर्नुभएको छ। उक्त अभियानले दक्षिण एसियाली देशहरू नेपाल, भुटान, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, मालदिभ्स र भारतका ...