काठमाडौं ९ असोज । हेटौंडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकमा १२ दिन सवारी चलाउन रोक लगाइएको कार्य स्थगित भएको छ। दक्षिणकाली नगरपालिका काठमाडौँले सोमबार एक सूचना जारी गर्दै सो सडकमा १२ दिन सवारी सञ्चालनमा रोक लगाएको थियो। दक्षिणकाली–छैमले खण्ड कालोपत्रे कार्य सुरु गर्ने सवारी आवागमनमा रोक लगाएको हो। जिल्ला ...