शारदा शर्मा आगनमा सेतो ओढ्नेले ढाकेर मलाइ सुताइएको थियो।अचम्म लाग्यो यस्तो पनि हुनेरहेछ।भोगाइ हो यो । म आखा चिम्लेर सोचिरहन्थे सायद म जिउदो हुंदा हजार बार लडाएर मेरो लर्खराहटमा कृतिम हात दिन तम्सिनेहरु पनि यो हुलमुलमा उदास भएको नाटक गरिरहेका छन्।कति अचम्मको छ दुनिया न ...