काठमाडौं २० माघ । प्यालेस्टिनी विद्रोही समूह हमासले तीन जना इजरायली बन्धकलाई मुक्त गरेको छ । हमासले ३४ वर्षका यार्देन बिवास, ५३ वर्षका ओफर काल्दरोन र ६५ वर्षका किथ सिगललाई मुक्त गरेको बीबीसीले जनाएको छ । उनीहरू जनवरी १९ मा इजरायल र हमासबीच युद्धविराम सम्झौता ...