एजेन्सी,३ कात्तिक । भारत पञ्जाबस्थित अमृतसर सहरमा रेलले किच्दा ७० जनाको मृत्यु भएको जनाएको छ । शुक्रबार साझ साढे ६ बजे भएको बटनामा परी ७० जनाको मृत्यु भएको छ भने घटनामा १ सय ४२ जना घाइते भएको भारतीय सञ्चार माध्ययमले जनाएको छ । भारतीय सञ्चारमाध्यमका ...